Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंज सिटी मार्केटबाट मानव सेवा आश्रमलाई हाफ पाइन्ट र टि–सर्ट सहयोग

spot_img
spot_img

वीरगंज । आर्मी ब्यारेक नजिकै अवस्थित वीरगंज सिटी मार्केटका विभिन्न पसलहरूले संयुक्त रूपमा मानव सेवा आश्रम वीरगंजलाई हाफ पाइन्ट र टि–सर्ट सहयोग गरेका छन्।

आश्रमका बसेकाहरुकाे लागि लक्षित उक्त सहयोग सामग्री वीरगंज सिटी मार्केटका व्यवसायी बिक्की सर्राफले मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता र प्रकाश थारुलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग अभियानमा सहभागी सबै पसलहरूलाई आश्रमका गुप्ताले धन्यवाद व्यक्त गरे । साथै, सहयोग समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिक्की सर्राफप्रति उनले आश्रमकाे तर्फबाट आभार समेत प्रकट गरे  ।

मानव सेवा आश्रमले यस्ता सहयोगले आश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न प्रेरणा मिल्ने भन्दै सबै योगदानकर्ताहरूप्रति आभार व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...