Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगंजमा पूर्व रानी साहको जन्मदिन मनाउँदै राजावादीहरुको नाराबाजी

spot_img
spot_img

वीरगंज । देशभक्त राज भक्त पर्साले बुधबार एक कार्यक्रम आयोजना गरी पूर्व रानी लक्ष्मी देवी साहको जन्मदिन मनाएको छ।

वीरगंजको बालमन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागीहरुले “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ”, “हामी नेपाली एक हौं”, “राजा कसको जनताको, जनता कसको राजाको”, “नेपाली जनता के भन्छ राजतन्त्र दे भन्छ”, “जय देश जय नरेश” लगायतका नाराबाजी गरेका थिए।

देशभक्त राज भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजावादी नेताहरू पशुपति विक्रम शाह, उषा साह, हिराबहादुर चन्द, जनक साह, ध्रुव सिंह ठकुरी, महेन्द्र प्रसाद साह, अब्दुल सतार अन्सारी, उमाशंकर रौनियार, रामनरेश पाण्डे, रामविनोद पाण्डे लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...