Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

समाज

श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए माइतका चाहाना, सुनीतादेवीको दाह सँस्कार

वीरगंज,१७ चैत । नारायणी अस्पतालका डा. सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार भएको छ । सुनिताको माइती घर बारा पारवानीपुर गा.पा वडा ५...

२४ किलो लागु औषध चरेश सहित एक पक्राउ

वीरगंज,१६ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले २४ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।शनिवार विहान वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो...

जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै

वीरगंज,७ चैत । तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ । जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको...

आश्रामलाई रु ५ लाख आर्थिक सहयोग

वीरगंज,६ चैत । वीरगंज स्थित रहेको मानव सेवा आश्रामलाई प्रदेश नं.२ का सरकारको तर्फवाट रु ५ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।मान्सीक सन्तुलन गुमाएका...

होली पर्वलाई मर्या्दित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली

बारा,५ चैत । होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको...

होली पर्वको रौनक विस्तारै हराउन थाले

चैत्र ४ पर्सा वीरगंजवाट महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिद्वारा होली मिलन समारोह समपन्न गरेको छ । सोमबार मध्य नेपाल मिडिया प्रालिका कविता खड्काको...

वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर सञ्चालनमा

सिमरा,२९ फागुन । मोसम परिर्वतन भए संगै वा अप्रीय घटण्नामा आगलागीको भएको खण्डलाई नजरमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर...

सिफारिस