Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर सञ्चालनमा

spot_img
spot_img

सिमरा,२९ फागुन ।
मोसम परिर्वतन भए संगै वा अप्रीय घटण्नामा आगलागीको भएको खण्डलाई नजरमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
सर्वसाघारणका लागी आगलागीका वेला सहज सम्र्पक हुने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्रले १६६०५३१११९५ नम्बरमा सहज सम्र्पकका लागी टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।


जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको १६६०५३१११९५ टोल–फ्रि नम्बरमा सम्पर्क गर्दा पैसा नलाग्ने भएको छ ।
१६६०५३१११९५ टोल–फ्रि नम्बर नागरिकका लागी चौबिसै घण्टा खुला रहने कार्यालयले जनाएको छ ।
हाल सो नम्बर वारुणयन्त्रको सहज पहुँचका लागी मात्रै राखिएको र आउने भबिष्यमै नागरिकका सम्पूर्ण कार्यालय सम्बन्धी गुनासा तथा सेवासुबिधाकालागी पनि टोल–फ्रि नम्बर स्थापना गरिने उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईाले जानकारी दिए । ‘तत्कालका लागी वारुण यन्त्रको पहुँच बढाउन टोल–फ्रि नम्बर लागु गरेको हौँ ।’ उनले बताए, ‘ कार्यालयमा केहि भौतीक र प्रशासनिक सुधारका बिषयहरु प्रक्रियामा रहेको र यसपछी सो बिषयको गुनासोका लागी सम्पर्क गर्न मिल्नेगरी ब्यवस्थ गरिर्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...