Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

आश्रामलाई रु ५ लाख आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज,६ चैत ।
वीरगंज स्थित रहेको मानव सेवा आश्रामलाई प्रदेश नं.२ का सरकारको तर्फवाट रु ५ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।मान्सीक सन्तुलन गुमाएका र सडकमा अलपत्र रहेका बालबालिका तथा वृद्ध वृद्धालाई गाँस,बाँस कपाससंगै उपचार सेवा समेत प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।
वीरगंज स्थित मानव सेवा आश्रमले आयोजना गरेको होली मिलन समाहारोमा प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले आश्रामका संरक्षक डा.दीपक शाक्यलाई ५ लाखको चेक हास्तान्त्रण गरेका थिए । आश्रममा रहेका असहाय तथा दिन दुखीको लागि सेवा नै साचो अर्थमा मानवता रहेको बताए। मान्सीक सन्तुलन गुमाएका वृद्धवृद्धा तथा महिला ,बालबालिकाको उद्धा गर्दै खाना बस्न र औषधी उपचार समेत प्रदान गरी मानव सेवा आश्रमले मानवताको सम्र्बदन गरेको विचार व्यक्त गर्नुभयो । आश्रमकालागि भवन निर्माणमा लाग्ने सबै खर्च प्रदेश सरकार लगानी गर्न तयार रहेको प्रमे प्रतिवद्धता व्यक्त गर्नुभयो।
आश्रममा रहेका बालबालिका, महिला तथा वृद्धवृद्धालाई मुख्य मन्त्रि गद्दीले अविरको टिका लगाउदै होलीको शुभकामना प्रदान गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...