Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

राजनीति

पकहा मैनपुरकी उपाध्यक्षसहित पर्सामा ३ जनाले राेजे लाेसपा

वीरगंज । पर्सामा पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीसहित ३ जना जनप्रतिनिधिले लाेकतान्त्रीक समाजवादी पार्टी (लाेसपा) नेपाल राेजेका छन् । पर्साका ३ जना जनप्रतिनिधिले लाेसपाकाे...

बारामा पेस्तोलसहित दुई जना पक्राउ

वीरगंज । बारा प्रहरीले युएसए पेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ । बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर बस्ने बर्ष ३५ को राजेश...

परिक्षार्थीहरुलाई खाेप लगाउन अखिल क्रान्तिकारी जीतपुरकाे माग

वीरगंज । परिक्षार्थीहरुलाई काेराेना विरुद्धकाे खाेप लगाउन अखिल क्रान्तिकारी जितपुर सिमराले माग गरेकाे छ । अखिल क्रान्तिकारीले जीतपुर सिमरा उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमरा...

पर्सामा माधव समूहकाे समानान्तर जिल्ला कमिटी नेकपा एसमा समाहित

वीरगंज । पर्सामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ । बालगाेपाल थापाकाे नेतृत्वमा बनेको...

अनेरास्ववियू (क्रान्तिकारी) जीतपुर सिमराको सम्मेलन सम्पन्न, संयोजकमा दिपेन्द्र यादव चयन

बारा । नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द)्रं निकट अनेरास्ववियू (क्रान्तिकारी) जीतपुर सिमरा उप–महानगरपालिकाकाको सम्मेलन शनिबार सम्पन्न भएको छ । सिमरा उपमहानगरपालिका वडा नं. २...

पत्रकारको सुरक्षाप्रति राज्यले विशेष ध्यान दिनु पर्छ : सञ्चार मन्त्री साह

वीरगंज ।  प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रमा देखिएका समस्यालाई व्यवस्थित रुरुपमा हल गर्दै पत्रकारको क्षमता...

जिराभवानीकाे वडा नं. २ मा निर्मित वडा कार्यालय भवनकाे उद्घाटन

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. २ मा निर्माण भएकाे वडा कार्यालय भवनकाे बुधबार उद्घाटन गरिएकाे छ ।वडा कार्यालय भवनकाे एक कार्यक्रमकाे बिच...

सिफारिस