Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

समाचार

कर्मचारी प्रिमियर लिगमा कालिकामाई, वीरगंज, पकहामैनपुर र आरबिबि विजयी

वीरगंज । पर्साको पोखरियामा शनिबारदेखि "कर्मचारी प्रिमियर लिग २०७९" सुरु भएको छ । सक्सेस ईन्स्टिच्युट वीरगंजकाे आयोजनामा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन पाेखरिया नगरपालिकाका मेयर...

खो खो खेल्न वीरगंज महानगरको टोली भक्तपुर प्रस्थान

वीरगंज  । भक्तपुर नगरपालिकाको आयोजनामा भोलीदेखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको...

टेक्निकल टिचर एसोशिएसन पर्सा गठन

वीरगंज । पर्सामा प्राविधिक शिक्षकहरुले समिति गठन गरेका छन् । पर्सामा कार्यरत प्राविधिक शिक्षकहरुकाे एक भेलाले टेक्निकल टिचर एसोशिएसन (टिटिए) पर्सा गठन गरेका हुन्...

भारतमा ९ महिनादेखि हराएका युवकको वीरगंज महानगरद्वारा उद्धार

वीरगंज । वीरगंज महानगरपालिकाले ९ महिनादेखि हराएका एक युवकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २१ का ३० वर्षिय इब्राहिम...

वीरगंजमा क्रिकेट लिग सुरु, मेयर सिंहले गरे उद्घाटन

वीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा आजदेखि वीरगंजकाे नारायणी रंगशालामा लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन...

नालामाथि बनेका संरचना ७ दिन भित्र हटाउ : महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिन भित्र हटाउन सूचना जारी गरेको छ । वीरगञ्जका सबै क्षेत्रको सडक, फुटपाथ...

केमेस्ट्री शिक्षककाे माग गर्दै दिव्य कन्याका विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ मा रहेकाे दिव्य कन्या प्राविधिक विद्यालय बिरन्चीबर्वमा विद्यार्थीहरु तालाबन्दी गरेका छन् । शिक्षक अभाव परिपुर्तिकाे माग गर्दै...

सिफारिस