Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

टेक्निकल टिचर एसोशिएसन पर्सा गठन

spot_img
spot_img

वीरगंज । पर्सामा प्राविधिक शिक्षकहरुले समिति गठन गरेका छन् । पर्सामा कार्यरत प्राविधिक शिक्षकहरुकाे एक भेलाले टेक्निकल टिचर एसोशिएसन (टिटिए) पर्सा गठन गरेका हुन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह माध्यमिक विद्यालयमा भएकाे भेलाले संजय कुमार सक्सेनाकाे अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति गठन गरेकाे हाे ।

नवगठित समितिकाे उपाध्यक्षमा अजय कुमार महताे, सचिवमा सराेज कुमार उपाध्याय, सह सचिवमा राहुल कुमार साह, काेषाध्यक्षमा अभिषेक यादव, सदस्यहरुमा संताेष साह, श्याम सुन्दर कुशवाहा, सनसुदिन अन्सारी, विकास पटेल, मुकेश कुमार महताे, धर्मनाथ कुमार झा सर्वसहमत चयन भएका छन् ।

 टिटिए मधेश प्रदेशका सचिव अनन्त कुमारको अध्यक्षता र टिटिए मधेश प्रदेशका संस्थापक सचिव इ. राजेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाकाे सहजिकरण प्राविधिक शिक्षक राहुल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...