Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

समाचार

जगरनाथपुर गाउँपालिकामा बुधबार शाेक विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले वडा नं. ५ धर्मपुर टोलकी महिला दलित वडा सदस्य गेनी देवी दुसादको असामयिक निधनप्रति शोक व्यक्त गर्दै एक दिन...

सांसद शाक्यद्वारा एसईई लक्षित नगद पुरस्कार घोषणा

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले आगामी एसईई परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार...

मधेशमा एमाले कमजोर भए पनि पर्सामा मत सन्तोषजनक, प्रदीप यादव शीर्षमा

वीरगंज । मधेश प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा पराजित भएका नेकपा एमालेका उम्मेदवारमध्ये पर्साका उम्मेदवारहरूले तुलनात्मक रूपमा बढी मत ल्याएका छन्। एमालेका एक नेताका अनुसार पर्सा...

कालिकामाईकाे बिरन्चीबर्वामा दुई तल्ले विद्यालय भवनकाे शिलान्यास

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वामा एक कार्यक्रमका बीच विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। श्री दिव्य कन्या माध्यमिक विद्यालयमा ४...

जिराभवानीमा बुहारीको कुटपिटबाट ५५ वर्षीया महिलाको मृत्यु, दुई जना पक्राउ

सेढवा । जिराभवानी गाउँपालिका मा कुटपिटका कारण एक वृद्ध महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। जिराभवानी गाउँपालिका–१, पिपरा टोल निवासी स्वर्गीय सुरेश श्रीवास्तवकी श्रीमती करिब...

एमाले पराजयबारे गम्भीर समिक्षा: महासचिव पोखरेलसँग पर्सा–३ का नेता पाण्डेको छलफल

वीरगंज । नेकपा एमालेका नेता तथा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रुपेश पाण्डेसहितका नेताहरूले पार्टीका महासचिव शंकर पोखरेलसँग निर्वाचन परिणामबारे...

पोखरिया नगरपालिकामा बढ्दो ठगी धन्दा: निष्पक्ष छानबिन र कडा कारबाहीको माग

पाेखरिया । पर्साको पोखरिया नगरपालिकामा पछिल्लो समय संस्थागत रूपमा ठगी धन्दा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। आम नागरिक, विशेषगरी बेरोजगार युवाहरूबाट...

सिफारिस