Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

समाचार

रेडियाे वीरगंजकाे आयाेजनामा आधारभुत पत्रकारिता तालिम सुरु

वीरगंज । रेडियाे वीरगंजले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ । वीरगंजस्थित हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगंज महानगरपालिकाका मेयर...

लागु औषध चरेशसहित कालिकामाईका पासवान पक्राउ

वीरगंज । प्रहरीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ स्थित नहर सडक खण्डबाट लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा...

जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक सम्पन्न

वीरगंज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले ४ महत्वपूर्ण निर्णय गर्दै सम्पन...

केपी ओली संघियता खारेज गर्ने खेलमा सक्रिय : अध्यक्ष श्रेष्ठ

वीरगंज । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनको खतरा अझै नटरेकाे बताएका छन् । वीरगंजमा शुक्रबार बसेकाे समाजवादी प्रेस संगठन नेपाल...

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

वीरगंज । प्रतिनिधिसभा सदस्य प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतक नियुक्त भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित...

अनलाइन मार्फत जुवा/सट्टावाजी गर्ने चार जना पक्राउ

वीरगंज । अनलाइन मार्फत आइपिएल २०२३ काे जुवा/सट्टावाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी...

‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने ?

वीरगंज । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ लाखौ नेपाली माझ चर्चित एफ हो । नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा...

सिफारिस