Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

समाचार

वीरगंज १५ मा राधेकृष्ण मन्दिरको शिलान्यास

वीरगंज । वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्म चौकमा राधेकृष्ण मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ। टोलमा विवाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रमका लागि उपयुक्त स्थानको...

आधुनिक मेशिनरीको विस्तारसँगै चौकीदार, गाउँदार, ब्राह्मण र हजाम परम्परागत ज्यालाबाट वञ्चित

सेढवा । कृषिमा प्रयोग हुने आधुनिक मेशिनको विकाससँगै किसानका लागि खेती–पाती सहज बने पनि समाजमा परम्परागत रूपमा सेवा प्रदान गर्ने चौकीदार, गाउँदार, ब्राह्मण तथा...

मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज सम्मानित

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको मूल्यांकनपछि सम्मानित भएको छ। बिहीबार सिंहदरबारमा आयोजित ८औं...

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस बर्ष आशु सर्राफलाई प्रदान गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय...

ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह सम्बन्धी गुनासोमा चर्को बहस

सेढवा । पर्साको ठोरी गाउँपालिकामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नं. ४...

पर्सामा सशस्त्र प्रहरीद्वारा विशेष अपरेशनमार्फत २१३ किलो गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रणका लागि निरन्तर निगरानी र Intelligence Led...

अयोध्या राममन्दिरमा धर्मध्वज स्थापना उत्सव : वीरगंजमा घर–घरमा भगवा ध्वज वितरण

वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले श्री सीताराम विवाह महोत्सव तथा भारतको अयोध्यास्थित भव्य श्रीराम मन्दिरको शिखरमा धर्मध्वज स्थापना भएको पवित्र...

सिफारिस