Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

समाचार

विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने शिक्षकलार्ई कार्यवाहि गरिने ः नगर प्रमुख सरावगी

वीरगंज,१५ बैशाख । विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिस्ठासंग खेलवाड गर्ने शिक्षकलाई कडा कार्यवाही गरिने वीरगंज महानगरपािलकाका नगर प्रमुख बिजय कुमार सरावगीले चेतावनी दिनु भएको छ...

कालिकामाईमा महिला हिंसा तथा दाइजोप्रथा उन्मूलन कार्यक्रम सम्पन्न

वीरगन्ज, १५ बैशाख । पर्साको कालिकामाई गाउँपालिकामा महिला हिंसा तथा दाइजोप्रथा उन्मूलन कार्यक्रम सम्पन्न भएको छ । कालिकामाई गाउँपालिकाको सहयोग र कालिका टाईम्स प्रा.लि. वीरगन्जकोे...

एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत तालिम सम्पन्न

वीरगन्ज, १४ बैशाख । पर्सा, बाराका एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत प्रथम चरणको तालिम शनिबार सम्पन्न भएको छ । किशोरी संवाद कार्यक्रम अन्तर्गत कृषी...

लियो क्लब अफ बिरगंजको साधारण सभा सम्पन्न

लियो क्लब अफ बिरगंजको साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभा संस्थाको बरिस्ठ सल्लाहकार सरीता खडगीको विशेष उपस्थितिमा सम्पन्न भएको छ । लियो...

नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा प्रभातफेरी

वीरगंज, १४ बैशाख । नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा शनिवार वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल राष्ट्रा बैंक वीरगंजद्वारा वित्तीय सचेतनामुल प्रभात फेरी...

प्रहरीको गैर जिम्मेवारीको कारण वर्णवालको मृत्यु

वीरगन्ज, १४ बैशाख । पर्सा प्रहरीको गैर जिम्मेवारीको कारण एक युवकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका – १० घडिअर्वा बस्ने वृजकिशोर वर्णवालको प्रहरीको कारण...

वीरगंजमा १८ औ विश्व भेटेरिनरी दिवसको मनाइयो

वीरगंज,१४ बैशाख । वीरगंजमा १८ औ विश्व भेटेरिनरी दिवसको मनाइयो ।१८ औ विश्व भेटरिेनरी अवसरमा वीरगंजमा ¥याली निकालि नगरको विभिन्न ठाउँको प्रक्रिया गरी घण्टाघरमा सम्पन्न...

सिफारिस