Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा प्रभातफेरी

spot_img
spot_img

वीरगंज, १४ बैशाख ।
नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा शनिवार वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल राष्ट्रा बैंक वीरगंजद्वारा वित्तीय सचेतनामुल प्रभात फेरी निकालिएको हो । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा प्रभात निकालिएको प्रभातफेरीमा वचत गर्नें बानीको विकास गरौं, वित्तीय सेवाको पहुँच विस्तार, बैंकिङ प्रणलीको उपयोग, नोटको हिफाजत गर्नु पर्ने जस्ता नाराका लेखिएको वित्तीय सचेतना मुलक सन्देश प्रवाह गरिएको थिए ।

नेपाल राष्ट्रा बैंक वीरगंजको परिसरबाट निकालीएको ¥याली नगरको परिक्रमा गरि नेपाल राष्ट्रा बैंकमै पुन: पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा वीरगज महानगरपाकिाका मेयर विजय कुमार सरावगीले वित्तीय सेवाको पहुँच र बैंकिङ प्रणलीलाई थप विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उहाले वित्तीय प्रणलीको विस्तारवाट मुलुकको आर्थिक समृद्विमा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल राष्ट्रा बैंक वीरगंजका निर्देशक राजनविक्रम थापाले सहभागीहरुमा धन्यवाद व्यक्त गरदै आफनो धारण राखेका थिए । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा प्रभात फेरीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थीको सहभागीता रहेको नेपाल राष्ट्रा बैंक वीरगंजका अधिककृत नरेश सरार्फले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...