Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लियो क्लब अफ बिरगंजको साधारण सभा सम्पन्न

spot_img
spot_img

लियो क्लब अफ बिरगंजको साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभा संस्थाको बरिस्ठ सल्लाहकार सरीता खडगीको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

लियो वर्ष २०१९/२० को लागि संस्थाको अध्यक्षमा भगवती सिग्देल चयन भएकी छन् ।क्लबको उपाध्यक्षमा मेराजुल हवारी, सचिवमा साहिद नवाज, कोषाध्यक्षमा रामविनेश यादव लगायत निर्बिरोध चयन भएका छ्न । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ का वर्ष २०१८/१९ का एरिया को-चिफ लियो रिशभ अग्रवाल , लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ का रिजन को-अर्डिनेटर लियो दिपेन यादव ,लियो क्लब अफ विरगन्ज सेंट्रल सिटिका २०१८/१९ का अध्यक्ष लियो सन्दिप कुमार पण्डित लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...