Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

समाचार

ठाकुर रामकाे क्वारेन्टाइनमा रहेका भारतियहरुलाई घर पठाइयाे

वीरगन्ज । नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाइ वीरगन्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको...

आइसोलेशनमा रहेकाहरुलाई भाेर संस्थाद्वारा सहयाेग

वीरगंज । काेराेेना भाइरस (काेभिड़ १९) संक्रमणबाट प्रभावित भई बिरगंज स्थित नारायणी अस्पताल र सिद्धार्थ स्कूलको आइसोलेशनमा रहेको व्यक्तिहरूको एक गैर सरकारी संस्थाले खाद्य...

काेराेना भगाउन बिरन्चीबर्वामा ध्वाजारोहण

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा आज कोरोना भाईरसलाई हराउन तथा अनेक बिघनबाधा अडचनलाई बचाउ गर्नका लागी र देशमा अमनचयन र...

पर्सामा निषेधाज्ञा हटे पनि संक्रमित परिवारकाे समेत काेराेना परिक्षण भएन, कसले के भने ?

वीरगंज । पर्सामा एकैपटक ३९ जनामा काेराेना संक्रमण फेला परे पछि निषेधाज्ञा जारी गरिएकाे थियाे । तर साे निषेधाज्ञा जारी भएकाे अवधि समाप्त भए...

थप १८ जनामा कोरोना संंक्रमण पुष्टि, संंक्रमितको संंख्या ३७५ पुग्यो

काठमाडौं । नेपाल भाइरसबाट संंक्रमितको संंख्या ३५७ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धरान, भेरी अस्पताल...

सलोनीको अध्यक्षतामा रोट्रयाक्ट क्लबकाे नयाँ कार्यसमिती

वीरगञ्ज । रोटा वर्ष २०२०/२१ का लागि रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको नयाँ कार्यसमिती चयन भएको छ । गत शनिबार बसेको बैठकले आरटिआर सलोनी...

पर्सामा निषेधाज्ञा हट्याे, लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन गरिने

वीरगंज । पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हट्ने भएको छ । जिल्ला सुुरक्षा समितिकाे आज बसेकाे बैठकले बैशाख ३० गते राती ८ बजे देखी...

सिफारिस