Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाईमा नेपाली कांग्रेसकाे बैठक, बिरन्चीबर्वामा पार्टी प्रबेश कार्यक्रम गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ५ बिरन्चीबर्वमा शनिबार नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे बैठक सम्पन्न भएकाे छ ।

गाउँपालिका संयाेजक राजिन्द्र प्रसाद कुर्मीकाे सभापतित्वमा भएकाे बैठकले पार्टीकाे गतिविधि बारे छलफल गर्दै फागुनमा बिरन्चीबर्वामा पार्टी प्रबेश कार्यक्रम गर्ने निर्णय गरेकाे छ । बैठकले पार्टीकाे गतिविध बढाउदै विभिन्न वडाहरुमा वडास्तरिय कार्यकर्ता भेला समेत गर्ने निर्णय गरेकाे छ ।

बैठकमा क्षेत्रिय सचिव बलिष्ठर अहमद, जिल्ला सदस्य पन्चानन्द मिश्रा, छिहरमाई गाउँपालिका संयाेजक रामेश्वर महतो, छठु साह, मदन मोहान माली, अमेरिका ठाकुर, राम प्रसाद चौहान, राम आशिष् चौरसिया, छबिलाल कम्कर, प्रबत ठाकुर, सिकेन्दर देवान, नेजामुदिन मियाँ लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...