Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

समाचार

सालको गोलिया सहित एक जना पक्राउ

जिराभवानी । सशस्त्र प्रहरी बिओपी महादेवपट्टीले गएराति ७ क्युफिट सालको गोलिया र एकवटा साइकलसहित मानिसलाई नियन्त्रणमा लिएको छ ।   जिराभवानी गाउँपालिका–२ लाटोमाईबाट बिओपी महादेवपट्टिका सशस्त्र...

जागरण अभियान अन्तर्गत नगवामा जागरण कमिटी गठन

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान अन्तर्गत वडा जागरण कमिटिहरु गठन गर्ने काय सुरु गरेको छ । युवा जागरण अभियान अन्तर्गत...

भोजपुरीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 वीरगंज । भोजपरी भाषामा शनिबार वीरगंजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । भोजपुरी भाषाको जगेर्णा तथा प्रवद्र्धनको लागि नेपाल भोजपुरी समाजको आयोजनामा नेभोस भोजपुरी वक्तृत्वकला...

सरस्वती पूजाको अवसरमा विज्ञान तथा कला प्रदर्शनी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न. १५ भिस्वास्थित नवदिप एकेडेमीमा शनिबार सरस्वती पूजाको अवसरमा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई बाेल्ने बक्ताहरुले...

जिराभवानीमा नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा शनिबार नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्नन्न भएकाे छ । प्रदेश सभा क्षेत्र अन्तर्गतका वडाका सभापति,...

पत्रकार महासंघ प्रदेश नं. २ काे दाेस्राे साधारण सभा सम्पन्न

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ काे दाेस्राे प्रदेश साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । नगर सभा गृह वीरगंजमा भएकाे साधारण...

प्रजनन् स्वस्थ्य अधिकार सम्बन्धि एक दिने गाेष्ठि सम्पन्न

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा आङ खस्ने समस्या एवम् यौन तथा प्रजनन् स्वस्थ्य अधिकारका सवाल बिस्तारित सम्बन्धि एक...

सिफारिस