Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जागरण अभियान अन्तर्गत नगवामा जागरण कमिटी गठन

spot_img
spot_img

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान अन्तर्गत वडा जागरण कमिटिहरु गठन गर्ने काय सुरु गरेको छ ।

युवा जागरण अभियान अन्तर्गत शनिवार वीरगंज महानगरपालिका वडा नं. १६ नगवास्थित नागा भवानी मठमा बसेको बैठकले १५ सदस्यीय वडा जागरण कमिटी गठन गरेको हो ।

स्थानिय युवा राजेन्द्र कुमार चौरसियाको संयोजकत्वमा गठित जागरण कमिटिको सह–संयोजकमा विशाल मेहता, अशोक बैठा, सदस्यहरुमा सुमन राउत कुर्मी, कुनाल मेहता, हृदेश गोढ, हिरालाल महतो, रंजिव चौरसिया, कुनाल गुप्ता, कृष्ण पटेल, जितेन्द्र कुशवाहा, अनिल यादव, आनन्द साह गोढ, प्रेम मेहता, सुमन कुशवाहा, उमेश कुशवाहा र ओम दुबे रहेका छन् ।

युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...