Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जिराभवानीमा नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा शनिबार नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्नन्न भएकाे छ । प्रदेश सभा क्षेत्र अन्तर्गतका वडाका सभापति, सचिव र काेषाध्यक्षहरुकाे लागि जिराभवानी गाउँपालिकाकाे वडा नं. १ जगतियामा आयाेजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संगठन बिस्तार र निर्माण जुटन  निर्देशन दिए । उनले ताेकिएकाे मितिमा निर्वाचन हुन सकने भएकाे संगठन  संगठन बनाउनु पर्नेमा जाेड दिए ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ४ काे (क) काे आयाेजनामा भएकाे कार्यक्रममा फागुन ७ गतेदेखी क्षेत्र अन्तर्गतकाे १६ वटै वडामा संचालनमा आउने पार्टीकाे वडा कार्यालयकाे लागि बाेर्ड र बैग समेत वितरण गरिएकाे थियाे ।

क्षेत्रिय सभापति श्रीकान्त यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, रामदेव चाैहान, जिल्ला सदस्य नविन सिंह, रामु पाण्डे, नेता दिनेश चाैधरी लगायतकाले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...