वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा सोमबार २० जना व्यक्तिालाई सिरक वितण गरिएको छ ।
जिराभवानी गाउँपालिाका बस्ने समाजसेवी तारादेवी घिमिरेले आफ्नो ६७ औं जन्मदिनको...
वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं.१४ मा महिलाहरुलाई पाेष्ण सम्बन्धि एक दिने तालिम प्रदान गरिएकाे छ ।
वीरगंज महानगरपालिकाको वडा नं. १४ को सहयोग र...
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा कम्बल वितरण गरिएकाे छ ।
बढ्दाे जाडाे र शितलहरबाट बाच्न वडाध्यक्ष भरत प्रसाद कुर्मीले वडा अन्तर्गतका ८०...
वीरगंज । संसद विघटनकाे विरुद्धमा वीरगंजमा दाेस्राे दिन पनि प्रदर्शन भएकाे छ ।
जनता समाजवादी पार्टी(जसपा) निकटका समाजवादी विद्यार्थी संगठन पर्साले वीरगंजकाे घण्टाघरमा साेमबार प्रदर्शन...
काठमान्डौं । नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रीय अध्यक्ष मोहन घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनको सिफारिस प्रतिगमन भएको टिप्पणी गर्नुभएको छ...
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल निर्वाचन आयोग गएका छन्। उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीमाथि कारबाही...