Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बैष्णाे मन्दिरमा “बजरङ्गबली ब्यायामशाला” संचालन

spot_img
spot_img

वीरगंज । हिन्दु स्वय् सेवक संघले वीरगंजकाे वाइपास राेडमा रहेकाे बेष्णाे मन्दिरमा बजरङ्ग बलि ब्यायामशाला संचालनमा ल्याएकाे छ । ब्यायामशालाकाे उद्घाटन एक कार्यक्रमका हिन्दु स्वयंसेवक संघका बिभाग संघचालक एवम् नेपाल भारत सहयोग मन्चका अध्यक्ष अशोक बैध उदघाट गरे ।

ब्यायामशालाकाे उद्घाट गर्दै अध्यक्ष बैधले मनुष्यलाई स्वस्थ्य रहन ब्यायाम जरुरी रहेकाे वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बैधले संचालनमा आएकाे ब्यायामशालाले युवाहरुलाई ब्यायाम गर्न सुविधा हुने वताए ।

ब्यायामशाला उद्घाटन कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघका माधव राजपाल, संघका बिभाग सेवा प्रमुख रामेश्वर गुप्ता, दिपेश मेहता, रन्जीत साह लगायतकाे उपस्थितमा रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...