Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कुस्ती खेल मधेसको पहिचान : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगंज महानगरपालिकाका मेयर विजय कुमारले बताएका छन् ।

हरेक बर्ष जस्तै यसबर्ष पनि वीरगंज महानगरपालिकाको वडा नम्बर २८ बगही (ईनर्वा टोल) मा आयोजना गरिएको माहाविरी मेला र कुस्ती प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै मेयर सरावगी मधेसमा लोकप्रिय रहेको कुश्ती खेलले राष्ट्रियस्तरमा मधेसी र अन्तराष्ट्रिय स्तरमा नेपालको नाम कमाएको बताए ।

उनले लोकप्रिय र अन्तराष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्ने खेल राज्यको उपेक्षामा परेको भन्दै यसलाई स्थानीय तहको सरकारले सकेजति सम्वद्र्धनमा सहयोग गर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...