Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

स्थानिय

पकहामैनपुरमा बिभिन्न प्रजातीका बिरुवा बितरण

पर्सा, १२ कार्तिक । पर्साको पकहामैनपुर गाउपालिका वडानम्बर ५ सबैठवामा आज बिभिन्न प्रजातीका बिरुवाहरु एक कार्यक्रमका बिच वडाअध्यक्ष लेकमन पटेलले बितरण गर्नु भएको छ ।...

छिपहरमाईमा भएकाे आगलागीमा डेढ लाख मुल्य बराबरको नोक्सान

राजन बानिया/पोखरिया, १२कार्तिक । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.३ जयमंगलापुरको बुडगाईमा आईतबार आगलागी हुँदा डेढ लाख बराबरको छति भएको छ । दिउसो ३ बजेको समयमा स्थानिय...

सिडियो द्वारा पक्राउ गरिएको गिट्टीकाे ट्रेकटर वीरगंज ल्याउनमा स्थानियको अवरोध

राजन बानिया/ पोखरिया ११ कार्तिक । पर्साका प्रमुुख जिल्ला अधिकारी लोकनाथ पौडेलको छडकेमा पक्राउ परेेेकाे  ट्रेकटर लयाउन गएका प्रहरीलाई पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी को स्थानीयले घेराउ गरि...

क्यान्सरजन्य एसवेस्टस प्रतिबन्ध निर्णयको प्रभावकारी कार्यान्वय सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

वीरगंज, ११ कात्तिक । क्यान्सरजन्य एसवेस्टस प्रतिबन्ध बारे निर्णयको प्रभावकारी कार्यान्वय सम्बन्धी कार्यशाला गोष्ठी आज वीरगंजमा सम्पन्न भएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले...

कात्तिक १७ गते भेला गर्ने निर्णय गर्दै पर्सा ग्रामिण सुचना केन्द्रको बैठक सम्पन्न

पोखरिया, १० कात्तिक । पर्सा ग्रामिण सुचना केन्द्र पोखरियाको आज बैठक सम्पन्न भएको छ । पोखरियामा बसेको बैठकले कात्तिक १७ गते, शनिबारका दिन सुवर्णपुरमा ग्रामिण सुचना...

थप आन्दोलनको कार्यक्रम तय गर्न ९ गाउँको अगुवाहरुको बैठक बोलाउन संघर्ष समितिको निर्णय

पोखरिया, १० कात्तिक । कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यीमक विद्यालयलाई १० प्लस २ बनाउन दबाव दिन गठित संघर्ष समितिको बैठक...

गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ

पर्सा, १० कात्तिक । नेपालबाट गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ...

सिफारिस