Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

सिडियो द्वारा पक्राउ गरिएको गिट्टीकाे ट्रेकटर वीरगंज ल्याउनमा स्थानियको अवरोध

spot_img
spot_img

राजन बानिया/
पोखरिया ११ कार्तिक ।
पर्साका प्रमुुख जिल्ला अधिकारी लोकनाथ पौडेलको छडकेमा पक्राउ परेेेकाे  ट्रेकटर लयाउन गएका प्रहरीलाई
पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी को स्थानीयले घेराउ गरि अवराेध गरे पछि प्रही ट्रेेकटर ल्याउन असफल भएको छ ।

स्थानियहरु ट्रेकटर ल्याउन नदिए पछि केहि बेर स्थित तनावग्रस्त समेत बनेको स्थनीयहरुलेे बताएका  छन । सिडियोद्वारा पक्राउ गरिएको गिटी सहितको ट्रेक्टर स्थानियले कब्जामा लिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

गिट्टी सहितको गाडी ल्याउन गएको प्रहरीको टोलिलाई समेत स्थानीयले घेरेको थियो । स्थानियले गिटी सहितको ट्रेक्टर कब्जामा लिएपछि त्यसलाई छुटाउन थप प्रहरी परिचालन गरिएको थियो ।

गिट्टी तस्करहरुले पोखरिया, लंगडी, मुडली, बसन्तपुर, हरिहरपुर, धोबनी, भिस्वा, जानकिटोला, दसौता, भिखमपुर स्थानबाट ट्रेकटरमा गिटी लोड गरि टिहुकी नाका हुँदै भारत तरफ लगी रहेको अवस्थामा पक्राउ परेेेको थियो । सिडियो पौडेल ले १३ वटा गिट्टी सहितको ट्रेक्टर ९ गते शुकरबार को दिन बिहान पक्राउ गरि प्रहरी चौकी टिहुकी को जिमा लगाउनु भएको थियोे ।

सोही गिटी लोड ट्रेकटर जिलला लगन जिल्ला प्रहरी कार्यालय बाट खटिएको र स्थानिय नेपाल प्रहरी ,सशस्त्र प्रहरी को टोलि हरु टिहुकी मा पुगी गिटि लोड ट्रेकटर जिल्ला लगन खोजदा स्थानिय सयौ को संख्या मा महिला पुरुष हरु ले ट्रेकटर जानदिएन प्रहरी र स्थानिय बिच राती समम बिबाद उतपन भएको थियो ।

राती देर समम तनाव रहेको ले गिटी ट्रेकटर प्रहरी हरु ले लगन नसकेको छ। सिडियो पौडेल ले गिटी लोड ट्रेकटर भारतिय नं पक्राउ गरेको थियोे तर तसकर हरु ले प्रहरी को मिलोमतो मा भारतिय नम्बर को ट्रेकटर भगाए र नेपाली ट्रेकटर प्रहरी चौकी समाबेश गराएको खुलासा भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...