Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

छिपहरमाईमा भएकाे आगलागीमा डेढ लाख मुल्य बराबरको नोक्सान

spot_img
spot_img

राजन बानिया/पोखरिया, १२कार्तिक ।
पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.३ जयमंगलापुरको बुडगाईमा आईतबार आगलागी हुँदा डेढ लाख बराबरको छति भएको छ ।

दिउसो ३ बजेको समयमा स्थानिय भोलादेवानको घरमा अागलागी हुदा लताकपडा, खाद्यान्न सामाग्री, साईकल, फर्निचर लगायतका सामान जलेर नष्ट भएको हो ।

आगलागीलाई स्थानिय बासिन्दा, प्रहरी, पोखरियाबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वैदेशिक हस्तक्षेप र स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट...

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...