Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पकहामैनपुरमा बिभिन्न प्रजातीका बिरुवा बितरण

spot_img
spot_img

पर्सा, १२ कार्तिक ।
पर्साको पकहामैनपुर गाउपालिका वडानम्बर ५ सबैठवामा आज बिभिन्न प्रजातीका बिरुवाहरु एक कार्यक्रमका बिच वडाअध्यक्ष लेकमन पटेलले बितरण गर्नु भएको छ । आज बिहान शशस्त्र बेस क्याम्प सबैठवा अगाडी भएको कार्यक्रममा वडासचिव ताजेश्वर प्रसाद, वडाअध्यक्ष लेकमन पटेल, शशस्त्र प्रहरी निरिक्षक शुशिल अधिकारी लगायतकाले स्थानियवासीहरुलाई बिभिन्न जातीका बिरुवाहरु दिदै हरियो वडा बनाउनका लागी बिरुवा रोपी आआफनो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा १ हजार १ सय ९५ बिरुवा बाडिएको वडासचिव ताजेश्वर प्रसादले बताउनु भएको छ । पहकामैनपुर गाउपालिकाले सम्मपुर्ण गाउपालिकाका स्थानिवासीहरुले बिरुवा रोपी हरियो गाउपालिका बनाउन लिएको लक्ष्य अनुरुप बिरुवा बाडिएको गाउपालिका अध्यक्ष बिजय चौरसियाले बताउनु भएको छ ।

यसै गरी हिजो सोही गाउपालिकाको वडानम्बर ४ लहावरथकरीमा पनि वडाअध्यक्ष ढेडी यादवको अगुवाई १ हजार बिरुवा बाडिएको हो । पकहामैनपुर गाउपालिकाको १ देखी ५ नम्बर वडा सम्म बिरुवा वडाअध्यक्षहरुको जिम्मामा लगाई बाडिएको अध्यक्ष चौरसियाले बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...