Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

स्थानिय

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र: एक घण्टामै दुबै सेवा

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचयपत्र...

पाँचौं परवानीपुर गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

वीरगंज । शनिबारदेखि सुरु हुने पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बिहीबार बिहान परवानीपुर खेल मैदानमा आयोजक शक्ति युवा...

वीरगंजमा गैरकानूनी सवारी कर तत्काल रोक्न माग

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज भन्सार कार्यालयको मुलगेट लगायत राजमार्ग तथा सहायक राजमार्गहरूमा स्थानीय तहबाट उठाइँदै आएको गैरकानूनी सवारी कर तत्काल अन्त्य...

दुधेश्वर महादेव मेलामा हजारौं भक्तजनको भीड, व्यवस्थापनमा चुनौती

सेढवा । पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित दुधेश्वर महादेव मन्दिरमा बैशाख कृष्णपक्ष त्रयोदशीको अवसरमा लाग्ने वार्षिक मेला आज सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष...

पोखरियामा नेपाल–भारत सहकार्यको नमूना: ७ करोड बढी लागतमा विद्यालय भवन शिलान्यास

वीरगंज । नेपाल–भारत मैत्री सहयोग अन्तर्गत पोखरिया नगरपालिका वडा नं. ६ स्थित श्री महोबनी पदमा माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। उक्त...

महुवनमा मध्यराति आगलागी : तीन घर जले, १५ लाखको क्षति

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा सोमबार मध्यराति भएको आगलागीमा तीन वटा घर जलेर नष्ट भएका छन्। विद्युत सर्टसर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान...

कालिकामाईमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु, गाउँपालिका अध्यक्ष गुप्ताद्वारा सुभारम्भ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क भिडियो एक्स–रे (USG) स्क्रिनिङ सेवा सुरु गरिएको छ। एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार...

सिफारिस