Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

स्थानिय

दशैँमा पर्सामा २२ सवारी दुर्घटना, दुई जनाकाे मृत्यु

वीरगंज । दशैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमी सम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा...

विद्यालय खाेल्न गाउँपालिका अध्यक्ष तिवारीकाे अनुराेध

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुकाे पठन पाठन कार्तिक १२ गते आइतबारदेखि सुचारु गर्न आग्रह गरेका छन् । अध्यक्ष...

वडाध्यक्ष कुटने सईमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

वीरगंज । नेपाली काङ्ग्रेस पर्साले वीरगंज महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेकाे गरेको छ । इलाका प्रहरी...

पाेखरियामा कुस्ती प्रतियाेगिता सम्पन्न

पाेखरिया । पर्साको दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पोखरियामा बिहिबार कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ । बिजयादशमीको अवसरमा श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय...

वडाध्यक्ष चतुर्वेदी विरुद्ध प्रहरीमा उजरी

वीरगंज । वीरगंज महानगरपालिकाका वडा नं. २५ का वडाध्यक्ष आशुताेष चतुर्वेदीले सरसफाई कर्मचारी कुटेकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी परेकाे छ ।  वडाध्यक्ष चतुर्वेदीले...

नगवाका सई तुराहाले वडाध्यक्ष कुटेकाे भन्दै कारवाहीकाे माग

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले प्रहरी चाैकी नगवाका प्रहरी नायब निरिक्षक (सई) रविन्द्र साह तुराहाले आफुमाथि कुटपिट गरेकाे...

जसपा युवा नेता संताेष यादवको निधन

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता संताेष यादवकाे निधन भएको छ । बाराको परवानीपुर गाउँपालिका-३ लिपनी निवासी ३७ बर्षिय सन्तोष यादवको निधन...

सिफारिस