Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जसपा युवा नेता संताेष यादवको निधन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता संताेष यादवकाे निधन भएको छ । बाराको परवानीपुर गाउँपालिका-३ लिपनी निवासी ३७ बर्षिय सन्तोष यादवको निधन भएको हाे ।

जन्डिस रोगबाट ग्रसित यादवकाे काठमाडौंस्थित नर्भिक हस्पिटलमा गएराति साढे १२ बजे निधन भएको परिवारजनले जनाएका छन् । जसपा निकट समाजवादी विद्यार्थी यूनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका यादव एक महिनाअघि उपचारको लागि काठमाडौंस्थित नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारत निजको लिभरले काम गर्न छोडेपछि मृत्यु हुन गएको बताइएको छ । बुवा आमाका एकल सन्तान नेता यादवकाे दुई छोरा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...