Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

स्थानिय

सुवर्ण गापा अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, माफी नमागे कडा कदम चाल्ने चेतावनी

कलैया । बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ बारा शाखा र मधेश प्रदेश...

वीरगंजका ट्राफिक प्रहरी प्रमुख भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

वीरगंज । ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको ‘Best...

सखुवा प्रसौनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको हर्दिया प्रसौनी निवासी ५०...

वीरगंजकाे सडक विस्तारको काममा अवरोध गर्ने चलखेल, सर्वोच्च अदालतमा फेरि नयाँ रिट दायर

वीरगंज । त्रिभुवन राजपर्थ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन सुरु भइसकेको अवस्थामा केहि घरधनीहरुले फेरि सर्वोच्चमा...

तिलावे नदी किनारको सार्वजनिक घेराबारमा तोडफोड

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित तिलावे नदी किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेराबार तोडफोडमा अज्ञात समूहको संलग्नता...

पर्सा प्रहरीद्वारा एक हजार ५११ जना फरार प्रतिवादी पक्राउ

वीरगंज । पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउमा आक्रामक अभियान सञ्चालन गर्दै न्याय सुनिश्चितताका लागि उल्लेखनीय सफलता हात पारेको छ । विशेष अभियान अन्तर्गत हालसम्म...

ठोरीमा सर्पदंशका घटना घटे, उपचार केन्द्रको अवस्था भने जीर्ण

-ओमप्रकाश चाैधरी/ सेढवा । पर्साको ग्रामीण क्षेत्रमा यस वर्ष सर्पको टोकाइबाट घाइते हुनेको संख्या उल्लेखनीय रूपमा घटेको छ । ठोरी गाउँपालिकास्थित सर्पदंश उपचार केन्द्रका अनुसार...

सिफारिस