Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026

शम्भु कुमार सुमन

यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

जगरनाथपुर चोकस्थित ढाँटमा भारतिय गाडीबाट अवैध असुली, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भारतीय गाडीहरूसँग नियमविपरीत अवैध असुली हुँदै आएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्। महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु...

पर्सागढी–६ का वडाध्यक्ष कलवार कार्यालयमा नबस्दा सेवाग्राही हैरान

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवल किशोर प्रसाद कलवार नियमित रूपमा वडा कार्यालयमा नबस्दा सेवाग्राही हैरान भएका छन् ।...

डिप बाेरिङ जडानकाे लागि छैन् कुनै मापदण्ड, तिन सय मिटरकाे दुरीमा एक दर्जन जडान

वीरगंज । पर्सामा पानी संकटग्रस्तकाे समयमा पनि विभिन्न निकायकाे बिच समन्वय नभएकाे पाइएकाे छ । संघ र प्रदेश सरकारले मधेश प्रदेशलाई नै विपद् संकट...

वीरगंजमा अमेरिकाको प्यालेस्टाइनमाथिको आक्रमणविरुद्ध विरोध प्रदर्शन

वीरगंज । संयुक्त बाम अभियान पर्साको आयोजनामा शनिबार वीरगंजको घण्टाघरमा अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरोधमा प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनमा सहभागीहरूले “अमेरिकी...

प्रधानमन्त्रीद्वारा परवानीपुरको प्रशासनिक भवन उद्घाटन हुँदै

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाकाे नवनिर्मित प्रशासनिक भवनको उद्घाटन भाेली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । वडा नं. ३ लिपनीमालमा नवनिर्मित गाउँपालिकाकाे...

बाराका आधा दर्जन पालिका पनि निमित्त प्रशासकीय अधिकृत कै भरमा

वीरगंज । मधेश प्रदेश अन्तर्गत पर्ने बारामा आधा दर्जन स्थानीय तहहरू हालसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । कुल १६ वटा...

सिमरामा जुवा खेलिरहेका ९ जना पक्राउ

सिमरा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ जानकी टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका...

Must read