Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

वीरगंजका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला धराैटी छाड्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले मेयर...

उदीयमान महिला क्रिकेटर मोनरमालाई गाउँपालिका अध्यक्ष यादवद्वारा क्रिकेट कीट सहयोग

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रतिभावान युवा महिला क्रिकेट खेलाडी मोनरमा कुमारी पासवानलाई क्रिकेट कीट सहयोग प्रदान गर्नुभएको छ । जगरनाथपुर...

मेयर सिंहकाे मुद्दा पर्सा जिल्ला अदालतकाे एक नम्बर इजलासमा, बयान सुरु

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई लिखत किर्ते सम्बन्धी मुद्दामा प्रहरीले मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको छ । पर्सा प्रहरीले उनलाई आजै...

वीरगंजका मेयर सिंह ठाेरीबाट पक्राउ, आजै अदालतमा उपस्थित गराइने

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई लिखत किर्ते सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा मेयर सिंहलाई...

प्रदेश प्रहरी कार्यालय वीरगंजका एसएसपी कोईरालाको सरुवा, पल्ली मगर आउने

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जेठ १८...

मधेशमै पहिलो जगरनाथपुर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेश प्रदेशमै पहिलो आगामी आर्थिक वर्षको नीति...

सुधिर पटेल समूहका दीपराज पटेल रास्वपा वीरगंजकाे सभापतिमा निर्वाचित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको प्रथम अधिवेशनबाट दीपराज पटेल सभापतिमा निर्वाचित भएका छन्। आइतबार वीरगंजमा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पटेलले आफ्ना...

Must read