Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, स्व. नरेश सर्राफकाे तेस्रो स्मृति सभा गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको छैठाे बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले...

पर्सागढीबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागुऔषध (गाँजा) सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी...

सराेज यादव नेतृत्वकाे प्रदेश सरकारकाे मन्त्री बन्दा कञ्चन बिच्छाको सांसद पद नै गयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी सांसद कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको...

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

काठमाडौँ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब...

बजेट नआएपछि पर्साको घरेलु कार्यालयकाे सीपमूलक तालिम ठप्प

वीरगंज । सरकारबाट बजेट नआएपछि पर्सा स्थित घरेलु तथा साना उद्योग विकास कार्यालयले यस वर्ष कुनै पनि सीपमूलक तालिम सञ्चालन गर्न नसकेको जनाएको छ।...

जेन–जि आन्दोलनपछि पर्साका दुई कार्यालयको ८० प्रतिशत बजेट कटौती, विकास योजना ठप्प

वीरगंज । जेन–जि आन्दोलनपछि पर्साका दुई ठूला सरकारी निकाय — शहरी विकास तथा भवन कार्यालय र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय — का करिब...

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

वीरगंज । वीरगंज महानगरपालिकालाई यहाँस्थित भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पाँच थान ल्यापटप सहयोग गरेको छ। गत भदौ २३ र २४ गते ‘जेन्जी’का...

Must read