Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

सूचीकरण नगरेका सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गरिने : सञ्चार मन्त्रालय

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालन भइरहेका तर सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गराउने भएको छ। सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले...

मन्त्री यादवको भनाइ : “फोनकर्ताप्रति नरम भइदिनुहोस्, आशा छ आजको दिन फलदायी हुनेछ”

वीरगंज । संघीय खानेपानी मन्त्री प्रदीप यादवले आफूलाई फोनमार्फत धम्की दिएको प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसबारे फेसबुकमार्फत लामो अभिव्यक्ति दिँदै घटनाको...

संघ संस्था ऐनको मस्यौदा सरोकारवालासँग छलफलै नगरी ल्याएको भन्दै आपत्ति

काठमाडौं । गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन–२०८२ मस्यौदा विधेयकमा देखिएका प्रावधानप्रति गम्भीर आपत्ति व्यक्त गर्दै संशोधनको माग गरेको छ। बुधबार काठमाडौंमा गैर...

वीरगंजमा हैजा संक्रमित घट्दै, बारामा नयाँ संक्रमित भेटिए

वीरगंज । पर्सा जिल्लामा हैजाका बिरामीको संख्या क्रमशः घट्दै गए पनि छिमेकी जिल्ला बारामा नयाँ संक्रमित भेटिएको छ। बाराको महागढीमाई नगरपालिका–८ का दुई बालबालिकामा हैजाको...

पर्सापछि चितवन सिडिओमा गणेश अर्याल

वीरगंज । गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। चितवनमा गणेश अर्याल र भोजपुरमा शिवलाल तिवारीलाई पठाइएको हो। झन्डै दुई सातादेखि...

निडर आन्दोलनकारी प्रदिप यादव युवतीको फोन कलबाट किन डराए ?

वीरगंज । पूर्व पत्रकार तथा जनमत पार्टीका केन्द्रीय सचिव विपि साहले २०७२ सालको तेस्रो मधेश आन्दोलनको स्मरण गर्दै हालका खानेपानी मन्त्री प्रदिप यादवको निडर...

मनकामनामा निःशुल्क आँखा शिबिर, ७५६ विद्यार्थीको परीक्षण

वीरगंज । कलैया उपमहानगरपालिका–२, बारामा अवस्थित मनकामना स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शिबिरमा विद्यालयमा अध्ययनरत ७५६ जना विद्यार्थीहरूको...

Must read