Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

डा. चन्दन प्रसाद चौहान नेपाली कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका पूर्व पर्सा जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य तथा जगरनाथपुर गाउँपालिकाको २०७९ सालको मेयर प्रत्याशी डा. चन्दन प्रसाद चौहानले विधिवत रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रममा उनलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव तथा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले पार्टीमा स्वागत गरेका हुन्।

डा. चौहानको कांग्रेस प्रवेशसँगै जगरनाथपुर क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग आएको स्थानीय नेताहरूले बताएका छन्। पार्टी प्रवेश कार्यक्रमका क्रममा कांग्रेस नेतृत्वले डा. चौहानको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र स्थानीय स्तरमा रहेको जनसमर्थनले पार्टीलाई थप मजबुत बनाउने क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...