Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

स्काईलाइन मलमा ८ महिलासहित ६६ जनाले गरे रक्तदान

वीरगंज । तेरापन्थ युवक परिषद् वीरगंजले आयोजना गरेको सप्ताहव्यापी वृहत् रक्तदान अभियानअन्तर्गत आदर्शनगरस्थित स्काईलाइन मल वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ८ महिलासहित ६६ जनाले रक्तदान...

पकाहाँ मैनपुर–२ को वडाध्यक्षमा दिपेन्द्र चौहानको उम्मेदवारी घोषणा

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ का वडाध्यक्ष पदका लागि दिपेन्द्र चौहानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा...

पर्सागढी–६ काे कांग्रेस सभापतिमा जवाहिर लाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका–६ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहिर लाल राउत अहिर...

पर्साको धोबिनीमा ५५ वर्षीया महिलाको हत्या, लाखौँका गरगहना चोरी

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा ५५ वर्षीया महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । मृतक स्थानीय श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी हुन्...

जिराभवानीकाे दुई विद्यालयमा शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम...

वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना नहटाइने

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक...

Must read