काठमाडाैं । एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुन र काठमाडाैं कालोपुलकी जेनी खड्कालाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र...
नेपाली फिल्मकी लिडिङ एक्ट्रेस हुन्, साम्राज्ञी आरएल शाह । सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेत्री हुन्, उनी । त्यसैले नेपाली फिल्ममा उनको...
जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४...
पर्सा । नेपाली कांग्रेस पर्साका नेताहरुले बर्तमान सरकार र पर्साका जनप्रतिनिधीहरुले पनि जनताको कामभन्दा आफनो व्यतिmगत स्वार्थमा डुबेको आरोप लगाएका छन । पर्साको छिपहरमाई गाउँपालिकामा...
वीरगंज । वीरगंजको विवादित हजारीमल धर्मशालाको बिषयमा बुधबार राजपा नेपालले पनि पत्रकार सम्मेलन गरेको छ । यस अघि नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन गरी...