Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सांसद प्रदिप यादवले गरे आफ्नो तलब भक्ताबाट नगवा स्कुललाई सहयोग

spot_img
spot_img

वीरगंज । पर्सा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आफ्नो तलब भतता वापतको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवालाई १५ थान पंखा सहयोग गरेका छन् ।

समाजवादी पार्टी नेपालका सांसद यादवले महानगरमा भएपनी २०१७ सालमै स्थापना भएको यस विद्यालय स्रोत साधनको पहुच बाहिर रहेकाले स्कुल पुगेका आफ्नो एक्लो तलब भक्ता कटौती गरी पंखा सहयोग गरेका हुन् ।

शैक्षिक मेला को बेला प्रमुख अतिथिकै रुपमा स्कुल पुगेका सांसद यादव ले बस्तुस्तिथि हेरेपछि मंच बाटै स्कुलका बालबालिका का लागि पंखा सहयोग गर्ने घोषणा गरेका थिए र सोहि वाचा पुरा गर्दै विहिबार सांसद प्रदिप यादवको अनुपस्थितिमा पार्टीका जिल्ला सदस्य सुन्दरकुर्मीको नेतृत्वमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रालाई १५ थान पंखा हस्तनान्तरण गरेको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुण यादव, शिक्षकहरु ऋजय साह, मनोज चौरसिया, विजय चौरसिया, पदमा पौडेल व्यवस्थापन सदस्य मनदिस राउत अहिर, अब्दुल मियाँ लागायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...