वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...
वीरगंज । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पर्साको पोखरिया बजारमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत शनिबार इलाका प्रहरी कार्यालय...
वीरगंज । वीरगंज महानगरपालिकाकाे राजमार्ग र सहायक राजमार्ग अन्तर्गतकाे सडकमा सवारी करको नाममा हुँदै आएको अवैध असुलीमा उच्च अदालतले रोक लगाएको छ।
उच्च अदालत जनकपुरको...
वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न महिला मैत्रीपूर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ।
परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा...
वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ३ महिला सहित ३० जनाले...
वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ।
महानगरपालिकाले शुक्रबार...
वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ।
महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...