29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

तेली समाजको चियापान तथा शुभकामना आदानप्रदान समपन्न

वीरगंज । तेली कल्याण समाज पर्साको आयोजनामा शनिबार ह्रिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्बको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले तेली समाजको धर्मशाला निर्माणको लागि एक लाख एक हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले तेली समाजमा शिक्षामा बढी जोड दिनुपर्नेमा जोड दिनु पर्ने वताए थिए । यसका साथै दाइजो रहित समाज बनाउनु पर्ने वक्ताहरुको भनाई थियो ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजेस्वर साह, तेली कल्याण समाज बिरगञ्जका अध्यक्ष पन्नालाल साह, पुर्ब संबिधान सभा सदस्य आत्माराम साह, रामचन्द्र साह लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.553 sec. Memory consumption:81.42 mb