2 April 2025
KALIKATIMES.COM

तत्कालीन फोरमबाट निर्वाचीत वडाध्यक्ष कुर्मी नेकपामा प्रवेश

वीरगंज । पर्साको धोबनी गाउँपालीका वडा नं. २ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छ्न ।

वार्ड अध्यक्ष कुर्मी संगै समाजवादी पार्टी र नेपाली कांग्रेसका ३० जना स्थानीय कर्याकर्ताहरु पनि नेकपामा प्रवेश गरेको नेकपाका स्थानिय युवा नेता संतोष पटेलले वताए ।

भिखमपुरमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपाका जिल्ला समीती सदस्यहरु हरि पटेल, शयाम पटेल, अम्बिका राउत कुर्मी, युवा नेता पटेल लगायतले नयाँ प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए ।

नेेेेकपा प्रबेेेश गरेका वडाध्यक्ष कुर्मी तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.671 sec. Memory consumption:82.44 mb