29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता

बीरगंज १६ असोज ।

पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीका एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता हुदा अहिले सम्म सम्पर्कमा नआएको जनाइएको छ । वडानम्बर २ स्वर्गीय हरेन्द्र महतो नुनियाको १२ बर्षीय छोरा राहुल महतो नुनिया बेपता भएकाहुन । डेढ महनिा अगाडी बिधालयबाट कोचिंग कलास गरी घर फर्केको तर पुन बिधालयको कक्षा कोठामा नगएको र कहा बेपा भएको भने आज सम्म पता नलागेको हजुर बुवा लालबहादुर महतो नुनियाले जनाएका छन । बेपता भएको खबर जिल्ला प्रहरी कार्यालय पर्सा र नजिकको प्रहरी चौकी सबैठवामा जानकारी गराउदा पनि आज सम्म फेला नपरेको परिवारजनले जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:5.443 sec. Memory consumption:81.42 mb