2 April 2025
KALIKATIMES.COM

सोनार युवा समाजको समिती गठन

वीरगंज । नेपाल सोनार युवा समाज पर्साको आज तदर्थ समिती गठन भएको छ । वीरगंजको बसपार्कमा भएको सोनार समाजका युवाहरुको बैठकले श्याम सर्राफको संयोजक्तवमा एकाईस सदस्यीय तदर्थ समिती गठन गरेको हो ।

जुन समितिको सह संयोजक विंकी सर्राफ, सदस्य सचिव किशन सर्राफ, कोषाध्यक्ष दयाशंकर सरार्फ(राज), सदस्य उजज्वल सर्राफ, संजय सर्राफ, हरीओम सर्राफ, नीतेश सरार्फ लगायतका रहेका छ्न ।

नेपाल सोनार समाजका जिल्ला सचीव प्रबेश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश सर्राफ, जलेश्वर सर्राफ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.607 sec. Memory consumption:82.44 mb