2 April 2025
KALIKATIMES.COM

यौन दुर्व्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

krishana bahadur mahara_kalikatimes-1

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार एक महिलाले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन्।

आरोप पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिइसकेका छन् ।

यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ।

सोमबार सञ्चारमाध्यमबाट ति महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.424 sec. Memory consumption:82.46 mb