24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ

सिरहा ।
सिरहा शाखाका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ परेका छन् ।

सिरहा शाखा मातहात अन्तर्गतका विष्णुपुरमा कार्यरत छेदी साह सुनारलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

विष्णपुर गाउँपालिका १ स्थित चौकको होटेलबाट ८० हजार घुस रकमसहित प्राधिकरणमा कार्यरत इलेक्ट्रसियन साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिबास लगिने अख्तियार टोलीले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.138 sec. Memory consumption:81.41 mb