24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ पक्राउ

ललितपुर । महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन ।

कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन । यद्यपी प्रहरीले अन्य विवरण खुलाएको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.000 sec. Memory consumption:81.42 mb