24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

१३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस वीरगंजमा मनायो

२० भदौ
आज १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस बिरगंजमा बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बिरगंज महानगरपालिकाको आयोजनामा र बिभिन्न गैरसरकारी संस्थाहरुको सहजीकरणमा बिरगंजको घण्टाघर देखी नारा, पलेकार्ड बोकी रैली निस्केको छ । रैलै बसपार्कमा गई सम्पन भएको छ भने बसपार्कमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सडक नाटक प्रदर्शन भईरहेको छ । रैलीमा बिरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी, महानगरका कर्मचारी, प्रहरी उपरिक्षक, डिएसपी,प्रहरी जवान, एनजीवेसीसी, डिवाईसी, माईती नेपाल, आफन्त नेपालका दर्जनौको सहभागीता रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:4.412 sec. Memory consumption:81.38 mb