24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

लागुऔषध सही ३ पक्राउ

२० भदौ
ईलाका प्रहरी कार्यालय पोखरीयाले लागुऔषध सही ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका बहुदरमाई ९ का मंजय पटेल र हरिबुला देवान,बिरगंज महानगरपालिका वडानम्बर ९ का रोहित साह कानुलाई पक्राउ गरी हिरासतमा राखेको हो । लागुऔषध डाईजोफान र न्युफिन ईन्जेक्सन साथ पका्रउ परेका छन । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिहका अनुसार पका्रउ परेका ३ जना माथी अंनुसंधान जारी रहेको बताएका छन ।
यसै गरी आज १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस ईलाका प्रहरी कार्यालय पोखरीयाले पोखरीयाले पोखरीया बजारमा प्रभात फेरी गरी मनाएको छ । प्रभातफेरीमा पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वडानाम्बर ४ का वडाअध्यक्ष लक्ष्मण साह कानु र श्री जिल्ला उच्यांगल रामदेव कलवार नमुना बिधालय पोखरियाका शिक्षक, बिधार्थी र पोखरइाका भद्रभलादमीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:3.631 sec. Memory consumption:81.38 mb