24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिधालय ब्यवस्थापन समिती गठन

१९ भदौ

युरिपयन युनियनको सहयोगमा नेपाल गा्रमिण पुर्ननिमार्ण संस्थाको आयोजनामा र सरक्षण नेपाल र चाईल्ड नेपालको सहकार्यमा किशोरी सम्बाद कार्यक्रम अन्तर्गत पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ३० को श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा बिधालय ब्यवस्थापन समितीका पदाधिकारी तथा शिक्षक अभिभावक संघ बिच बिधालय सुधार आयोजना सम्बन्धी आज बिभिन्न समितीहरु गठन भएको ।

कार्यक्रममा बिधालय स्तरिय बालक्लब पुर्नगठन गरिएको छ । अन्जली कुमारी कानुको अध्यक्षतामा ९ सदस्यी बालक्लब गठन गरिएको हो । उपाध्यक्षमा दिनानाथ प्रसाद यादव, सचिवमा ओमप्रकास पटेल , सहसचिवमा रेनु कमारी राम, कोषाध्यष जावेद अंसारी, सदस्यहरुमा अंजली कुमारी ठाकुर, मनिषा कुमारी मण्डल, अजित कुमार मण्डल र अनवर अंसारी रहेका छन । यसैगरी शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

अध्यक्षमा धनसुन्दर महतो , उपाध्यक्षमा चान्दा देवी , सचिव बिनोद कुमार चौहान, सहसचिव मायालाल हजरा, कोषाध्यक्षमा मोरियम खातुन, सदस्यमा पिकी देवी, खतुना देवी, लक्ष्मी कलवार, बेदामी देवी रहेका छन । बिधालय ब्यवस्थापन समितीकी अध्यक्ष लक्ष्मी देवी यादवको अध्यक्षतामा र वडाअध्यक्ष जमिला खातुनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.618 sec. Memory consumption:81.4 mb