24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेपाली कांग्रेस पर्सा क्षेत्र न ४ र ५ समायोजन

१९ भदौ
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ र ५ को सर्बसम्मतीले समायोजन गरिएको छ । जिल्ला कार्य समिती पर्साको आयोजनामा आज भएको बैठकमा समायोजन गरिएको हो । प्रमुख अतिथी सुरेन्द्र चौधरीले क्षरेत नमबर ४ सभापति रमेश पाण्डे, उपसभापति श्रीकान्त यादव, बब्लु श्रीवास्तव, सचिव बलिस्टर अहम्मदलाई अबिरको टिका लगाई घोषणा गर्नु भएको हो । जिल्ला सभापति अजय द्धवेदीको सभापतित्वमा भएको बैठकमा जिल्ला सचिव श्याम पटेल, केन्द्रिय प्रतिनिधी राजनाथ ठाकुर, जिल्ला सदस्य पन्चानन्द मिश्रा, महासमिती सदस्य बृहस्पति श्रेष्ठ, पर्बत ठाकुर, कालिकामाई गाउापलिकाका संयोजक राजेन्द्र कुर्मी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:3.490 sec. Memory consumption:81.39 mb